logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • ७१औँ मिस वर्ल्ड डिशहोममा प्रत्यक्ष प्रसारण हुने

    ७१औँ मिस वर्ल्ड डिशहोममा प्रत्यक्ष प्रसारण हुने

    1.7K
    SHARES
    ७१औँ मिस वर्ल्ड डिशहोममा प्रत्यक्ष प्रसारण हुने

    काठमाण्डौ । मिस वर्ल्ड प्रतियोगिताको ७१औँ संस्करण नेपालमा डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। २०२३ को फेब्रुअरी महिनादेखि नै मिस वर्ल्डका कार्यक्रम नयाँ दिल्लीमा सुरु भइसकेको छ।



     

    यही शनिबार फागुन २७ गते बेलुका ७ बजेर ४५ मिनेटमा कार्यक्रम सुरु हुनेछ। एक सयभन्दा बढी देशका प्रतिनिधिले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगीहरुको भव्य कार्यक्रम मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुनेछ।

     

    यसपटक नेपालबाट मिस वर्ल्डमा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले प्रतिनिधित्व गरेकी छिन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट