logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने

    झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने

    988
    SHARES
    झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि चैत २४ गते २२औं वार्षिक साधारण सभा बोलाएको हो ।



    सभा पोखरा, कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ ।

    साथै। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट