logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • क्रेस्ट माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल नियुक्त

    क्रेस्ट माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल नियुक्त

    1.4K
    SHARES
    क्रेस्ट माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल नियुक्त

    काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको हो ।



     

    आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट एनआएमबि एस क्याप्टिल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेको हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट