logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बीमा प्राधिकरण कर्णाली प्रदेशका सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुल्क स्टिकर टास्दै

    बीमा प्राधिकरण कर्णाली प्रदेशका सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुल्क स्टिकर टास्दै

    1.8K
    SHARES
    बीमा प्राधिकरण कर्णाली प्रदेशका सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुल्क स्टिकर टास्दै

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६औं वार्षिक उत्सवको अवसरमा विभिन्न बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



     

    यसै क्रममा कर्णाली प्रदेश कार्यालयले आज कर्णाली प्रदेशको सुर्खेत रुटमा चल्ने सवारी साधनहरुमा बीमासम्बन्धि जनचेतनामुलक स्टिकरहरुले टास्ने कार्य गरेको छ । प्राधिकरणले बैशाख २७ र २८ गते सार्वजनिक सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुलक स्टिकर टाँस्ने कार्यक्रम सम्पन्न गरेको हो ।

     

    आम नागरिकहरुलाई बीमा गरी जोखिम हस्तान्तरण गर्न आह्वान गर्ने उदेश्यले उक्त कार्य गरेको प्राधिकरणले जनाएको छ । उक्त कार्यले जनताहरुले बीमा सम्बन्धि आवश्यक तथा महत्वपूर्ण जानकारी पाउने भएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट