logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भोलि देशभर सार्वजनिक बिदा

    भोलि देशभर सार्वजनिक बिदा

    2K
    SHARES
    भोलि देशभर सार्वजनिक बिदा

    काठमाण्डौ । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ ।



    बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

    सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट