logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • जोखिमबाट राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाइने

    जोखिमबाट राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाइने

    1.1K
    SHARES
    जोखिमबाट राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाइने

    काठमाण्डौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।



    गृहमन्त्रालयमा आज भएको मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालाहरुसँगको छलफलमा उहाँले वर्षायाम सुरु भएसँगै मनसुनजन्य विपदमा नागरिकको उद्धार र राहतका लागि तीन वटै सुरक्षा निकाय, सडक विभाग, हेलिकोप्टर व्यवसायीका प्रतिनिधि, मौसम पूर्वानुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए ।

    टास्क फोर्सले तीन दिन भित्र विपद्बाट नागरिकलाई जोगाउन गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउने उनले बताए ।


    अर्थ चाैतारी
  • सोमबार, १४ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट