logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • टर्बुलेन्समा घाइते भएका यात्रुलाई २५ हजार डलरसम्म क्षतिपूर्ति दिने सिंगापुर एयरलाइन्सको घोषणा

    टर्बुलेन्समा घाइते भएका यात्रुलाई २५ हजार डलरसम्म क्षतिपूर्ति दिने सिंगापुर एयरलाइन्सको घोषणा

    3.2K
    SHARES
    टर्बुलेन्समा घाइते भएका यात्रुलाई २५ हजार डलरसम्म क्षतिपूर्ति दिने सिंगापुर एयरलाइन्सको घोषणा

    काठमाण्डौ । सिंगापुर एयरलाइन्सले टर्बुलेन्समा घाइते भएका यात्रुहरुलाई क्षतिपूर्तिबापत २५ हजार डलरसम्म दिने घोषणा गरेको छ।



    कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत टर्बुलेन्सबाट गम्भीर घाइते यात्रुहरुलाई प्रतिव्यक्ति २५ हजार डलरसम्म दिने घोषणा गरेको हो। ‘जो यात्रु सामान्य घाइते भएका छन्, उनीहरुको तत्कालको आवश्यकलाई मध्यनजर गर्दै १० हजार डलर क्षतिपूर्ति दिइनेछ’, कम्पनीले भनेको छ।

    गत मे महिनामा लन्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको एसक्यू३२१ ठूलो टर्बुलेन्स फसेको थियो। जसमा विमान सवार बेलायतका ७३ वर्षीय ज्योफ किचनको मृत्यु भएको थियो। विमानमा सवार अन्य ३० यात्रु घाइते भएका थिए।

    उक्त विमानमा कुल २११ यात्रु र क्रु सदस्य थिए। –एजेन्सी


    अर्थ चाैतारी
  • मंगलबार, २९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट