logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ, आधा कम्पनीहरुको मुनाफा घट्यो

    फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ, आधा कम्पनीहरुको मुनाफा घट्यो

    1.4K
    SHARES
    फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ, आधा कम्पनीहरुको मुनाफा घट्यो

    काठमाण्डौ । बैशाख मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ पुगेको छ । चालु आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनीको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ रहेको छ ।



     

    १७ फाइनान्स कम्पनीमध्ये ९ वटाले भने नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । मन्जुश्रीले २० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गोर्जाज फाइनान्सले ६ करोड ५३ लाख र आइसीएफसी फाइनान्सले ४ अर्ब ८९ करोड आर्जन गरेका छन् ।

     

    यता धेरै घाटा व्योहोर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । पोखराले यो अवधिमा १७ करोड ३३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । त्यसैगरी, समृद्धि फाइनान्सले १३ करोड ३६ लाख र जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ ।

     


    अर्थ चाैतारी
  • बुधबार, ३० जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट