logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    624
    SHARES
    मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।



    यसका लागि कम्पनीले साउन १७ गते बिहीबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको ज्वागलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजे सभा बोलाएको हो ।

    सभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने र अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट