logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस

    प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस

    2.5K
    SHARES
    प्रहरीमा प्राविधिक तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ ।



    बढुवा समितिले १ नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ । सिफारिस हुनेहरुमा गौतम राज गुरुङ, पदमबहादुर पुन, श्यामसुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं छन् ।

    police


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट