logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा ६९ लाख जरिवाना र ९ महिना कैद

    पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा ६९ लाख जरिवाना र ९ महिना कैद

    1.7K
    SHARES
    पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा ६९ लाख जरिवाना र ९ महिना कैद

    काठमाण्डौ । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको फैसला सुनाएको छ ।



    विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

    विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए । अहिले सर्वोच्चबाट पनि उनी दोषी ठहर भएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट