logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर बजारमा बुधबार १०८.३५ अंकको वृद्धि, १७ अर्ब ९५ करोड ९ लाखको कारोबार

    सेयर बजारमा बुधबार १०८.३५ अंकको वृद्धि, १७ अर्ब ९५ करोड ९ लाखको कारोबार

    1.5K
    SHARES
    सेयर बजारमा बुधबार १०८.३५ अंकको वृद्धि, १७ अर्ब ९५ करोड ९ लाखको कारोबार

    काठमाण्डौ । सेयर बजारमा बुधबार १०८ अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०८.३५ अंकले बढ्दै २७५९.६७ विन्दुमा उक्लिएको हो ।



    नेप्सेका अनुसार आज १७ अर्ब ९५ करोड ९ लाख रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । १४५ अंकले नेप्से बढेको अघिल्लो दिन हालसम्मकै उच्च २३ करोड माथिको कारोबार भएको थियो ।

    आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७।६३ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक समेत आज ७.८९ प्रतिशतले बढेको छ । २३९ कम्पनीको सेयर मूल्य बढ्दा आज जम्मा ३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट