logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?

    मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?

    819
    SHARES
    मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?

    काठमाण्डौ । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय शेयर आजदेखि कारोबारमा आउँने भएको छ ।



    साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०।८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको शेयर आज फुकुवा भएको हो ।

    मर्जरपछि लघुवित्तको कुल ६२ लाख ८३ हजार ५७३।३७ कित्ता शेयर मातृभूमि लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएको छ। मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले मातृभूमि लघुवित्तलाई प्रतिकित्ता १२७८।३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट