logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारणसभा बोलायो

    गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारणसभा बोलायो

    949
    SHARES
    गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, साधारणसभा बोलायो

    काठमाण्डौ । गोरक्ष हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा आगामी असोज ३ गते होटल इन्पेरियल, बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।



    सभाले आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

    कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब ५० करोड र जारी पुँजी १ अब ३० करोड पुर्याउने प्रस्ताव पेश हुनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, १० भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट