logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो स्नातक तह प्रवेश परीक्षाको नतिजा

    चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो स्नातक तह प्रवेश परीक्षाको नतिजा

    2.5K
    SHARES
    चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्‍यो स्नातक तह प्रवेश परीक्षाको नतिजा

    काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस) का लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ ।



    जसमा ७ हजार ८ सय ४७ जना उतिर्ण भएका छन् । शैक्षिक सत्र २०८१/०८२ का लागि आयोगले भदौ १ गते परिक्षामा सञ्चालन गरेको थियो ।

    न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोलनम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा गलत भरेकाहरूको भने रद्द गरिएको आयोगले जनाएको छ । परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

    हेरौं नतिजा ः

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, १४ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट