logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सकियो सर्वोत्तम सिमेन्टको थप २४ लाख कित्ता सेयरको लकइन अवधि

    सकियो सर्वोत्तम सिमेन्टको थप २४ लाख कित्ता सेयरको लकइन अवधि

    2K
    SHARES
    सकियो सर्वोत्तम सिमेन्टको थप २४ लाख कित्ता सेयरको लकइन अवधि

    काठमाण्डौ । ।सर्वोत्तम सिमेन्ट लिमिटेडको संस्थापक लगानीकर्ताका लागि बाँडफाट भएको सेयरको लकइन अवधि सकिएको छ ।



    कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि शनिबार अर्थात् असोज ५ गते सकिएको हो । अवधिसकिएसँगै उक्त सेयर अब कारोबारका लागि योग्य भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट