logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सानिमा बैंकको धरान शाखा स्थानान्तरण

    सानिमा बैंकको धरान शाखा स्थानान्तरण

    2K
    SHARES
    सानिमा बैंकको धरान शाखा स्थानान्तरण

    काठमाण्डौ । सानिमा बैंकको धरान शाखा स्थानान्तरण भएको छ । बैंकको धरान उपमहानगरपालिका–१२ मा स्थित शाखा कार्यालय सो स्थानबाट १.५ किलोमिटर दक्षिण–पश्चिम स्थानान्तरण भएको हो ।



    सो शाखा पुतली लाइन धरान–१० स्थित अनिता कम्प्लेक्स भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।सो कार्यालय बाट आजै अर्थात कात्तिक ४ गतेदेखि नै सम्पूर्ण बैंकिङ्ग कारोबार संचालन भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट