logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • दैनिक नयाँ रेकर्ड बनाउदैँ सुन भाउले, आज तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार

    दैनिक नयाँ रेकर्ड बनाउदैँ सुन भाउले, आज तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार

    2.1K
    SHARES
    दैनिक नयाँ रेकर्ड बनाउदैँ सुन भाउले, आज तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार

    काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हालसम्मकै उच्च हो। हिजो सुन तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।



    आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर २ हजार ९५ रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ५ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट