logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

    नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

    2K
    SHARES
    नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाद्धारा शपथ ग्रहण

    काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।



    उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल मार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट