logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सकियो नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा

    हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सकियो नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा

    1.5K
    SHARES
    हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै सकियो नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा

    काठमाण्डौ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो ।



    सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ ।

    विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते एक दिनको लागि बुकक्लोज गरेको थियो । यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुमात्र विशेष साधारण सभामा सहभागि भएका थिए ।

     

    कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट रु २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत रु दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत रु २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत रु १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो । उहाँका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उहाँको भनाइ थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट