logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • शेयर बजारमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

    शेयर बजारमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

    3K
    SHARES
    शेयर बजारमा ९.१९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार

    काठमाण्डौ । साताको पहिलो दिन शेयर बजारमा गिरावट आएको छ । शेयर बजार ९.१९ अंकले घटेर २,६१७ बिन्दुमा कायम भएको छ ।



    शेयर बजारमा ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ र ११ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम खुम्चिएर ४ अर्ब ७३ करोडको कारोबार भएको हो ।

    शेयर बजारमा लाइफ इन्सुरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

    यसदिन नेपाल एसबीआई बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको ६.७९ प्रतिशतको दरले घटेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ११ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट