logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • तिहार हिजै सकियो, आज पनि तिहारको सार्वजनिक बिदा

    तिहार हिजै सकियो, आज पनि तिहारको सार्वजनिक बिदा

    1.5K
    SHARES
    तिहार हिजै सकियो, आज पनि तिहारको सार्वजनिक बिदा

    काठमाण्डौ । भाइटीका लगाएर आइतबार नै तिहार (यमपञ्चक) समापन भएपनि सोमबार (आज) सरकारी कार्यालय खुल्ने छैनन्। सरकारले सोमबार पनि तिहारकै बिदा दिएको छ।



     

    अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा)को बिदा छ, तर १६ र १९ गतेको बिदाको विरण भने दिइएको छैन।

     

    तिहार सकिए पनि देशभरका कार्यालय भने मंगलबार (भोलि) मात्रै खुल्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, १९ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट