logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच सम्झौता

    नेपाल एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच सम्झौता

    1.8K
    SHARES
    नेपाल एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच सम्झौता

    काठमाण्डौ । एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच बिदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एईसी ग्लोबल नेपालका तर्फबाट निर्देशक अजित सिङले हस्ताक्षर गरे ।



    यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा एईसी ग्लोबल नेपालका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट