logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)

    प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)

    2.1K
    SHARES
    प्रहरी नायब निरीक्षकमा १ सय ५५ जना बढुवा सिफारिस (सूची)

    काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फको प्रहरी नायब निरीक्षक पदमा बढुवाका लागि १ सय ५५ जनाको सूची प्रकाशित गरेको छ। मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार सूची प्रकाशित गरिएको सूचनामा उल्लेख छ।



    जसअनुसार, मनोजकुमार खड्गा, हरिबहादुर बस्नेत, ओमशंकर बोगटी, शारदाप्रसाद पौडेल र बालकुमार राई सबैभन्दा अगाडि छन्। त्यसपछि क्रमशः केशव थापा, अनिता परियार, नन्दलाल चौधरी, सुन्दरकान्त मिश्र, लक्ष्मण काफ्ले, सागरसिंह धामी लगायत छन्।

    प्रहरी नायब निरीक्षक पदको बढुवा सूची यसप्रकार छ-

    Skip to PDF content


    अर्थ चाैतारी
  • बुधबार, ५ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट