logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

    सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

    494
    SHARES
    सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

    काठमाण्डौ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।



    प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् ।

    वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट