logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

    दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

    1.8K
    SHARES
    दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारणसभा बोलाएको हो।



    कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा।लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक निष्कासन ९आईपीओ० गर्ने बारेमा छलफल गर्नेछ।

    यससँगै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश वितरण सम्बन्धी प्रस्ताव पनि सभामा पेश गर्नका लागि तय गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १८ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट