logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

    लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

    2.5K
    SHARES
    लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाण्डौ । यो वर्ष लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सेयरधनीका हात खाली हुने भएको हो ।



    कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सोलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २१ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट