logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • साप्सु कालिका हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    साप्सु कालिका हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    845
    SHARES
    साप्सु कालिका हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि आगामी पुस १९ गते वार्षिक साधारण सभा बोलाएको हो ।



    सभा काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

    साथै, सभामा आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव तय भएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २७ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट