logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म

    जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म

    1.1K
    SHARES
    जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म

    काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् ।



    लघुवित्तका अनुसार १२ लगानीकर्ताले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १२ सम्म उल्लेख गरी कोड नम्बर एदेखि एलसम्म राखेर सेयर बिक्रीमा राखेको हो ।

    लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।


    अर्थ चाैतारी
  • सोमबार, ८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट