logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • ज्योति विकास बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट

    ज्योति विकास बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट

    871
    SHARES
    ज्योति विकास बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट

    काठमाण्डौ । ज्योति विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।



    दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जितेन्द्र कारणजित र ज्योति विकास बैंकका तर्फबाट हेड मार्केटिङ ब्रान्डिङ एन्ड डिपोजिट सेल्स कुशलजंग अधिकारीले हस्ताक्षर गरेका छन्।

    योसँगै ज्योति विकास बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध विभिन्न सेवाहरुमा ३० प्रतिशतसम्म छुट पाउनेछन्। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १० पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट