logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • सेयर मार्केट फाइनान्स सम्हाल्नको लागि पाँच उम्मेदवारको सर्टलिस्ट

    सेयर मार्केट फाइनान्स सम्हाल्नको लागि पाँच उम्मेदवारको सर्टलिस्ट

    1.5K
    SHARES
    सेयर मार्केट फाइनान्स सम्हाल्नको लागि पाँच उम्मेदवारको सर्टलिस्ट

    काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई सर्टलिस्ट गरिएको हो ।



    यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ ।

    यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १५ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट