logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन

    नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन

    910
    SHARES
    नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, सञ्चालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन

    काठमाण्डौ । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस १९ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त एघारौं वार्षिक साधारण सभाबाट आव २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित भएको छ । आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ सञ्चालक समिति चयन भएको छ ।



    सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मीज्यू निर्विरोध चयन भएका छन् ।

    साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको सञ्चालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेज्यूलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २३ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट