logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनएमबी बैंकको खुद नाफा २ अर्ब २४ करोड

    एनएमबी बैंकको खुद नाफा २ अर्ब २४ करोड

    1.4K
    SHARES
    एनएमबी बैंकको खुद नाफा २ अर्ब २४ करोड

    काठमाण्डौ । एनएमबी बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा बिहीबार त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा सो कार्यक्रम समपन्न भएको हो।



    सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका बैकले जनाएको छ। बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ।

    बैंकले हाल देशभरी २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २६ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट