logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ जारी गर्न बोर्डको अनुमति

    नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ जारी गर्न बोर्डको अनुमति

    949
    SHARES
    नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ जारी गर्न बोर्डको अनुमति

    काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो।



     

    बोर्डले कम्पनीलाई पुस २५ गते अनुमति प्रदान गरेको हो । सेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट