logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • डिप्रोक्स लघुवित्तको संचालकमा तीन जना निर्विरोध चयन

    डिप्रोक्स लघुवित्तको संचालकमा तीन जना निर्विरोध चयन

    962
    SHARES
    डिप्रोक्स लघुवित्तको संचालकमा तीन जना निर्विरोध चयन

    काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संचालक चयन भएका छन् । कम्पनीको पुस २६ गते सम्पन्न २३औं साधारण सभाले कृषि विकास बैंकको तर्फबाट हिमलाल पौडेल, संस्थाको तर्फबाट कैलाश रिजाल, लुम्बिनी विकास बैंकको तर्फबाट दिपक खनाल निर्विरोध निर्वाचित भएका हुन् ।



    उनीहरुको कार्यकाल आगामी ४ वर्षको हुनेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट