logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको मस्यौदा तयार

    वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको मस्यौदा तयार

    2K
    SHARES
    वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिको मस्यौदा तयार

    काठमाण्डौ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा लागु हुने गरी वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तयार पारेको छ। अर्थ मन्त्रालयले शुक्रबार रणनीतिको मस्यौदा सार्वजनिक गर्दै सो उपर राय माग गरेको हो।



    सार्वजनिक वित्त व्यवस्थापनलाई सुधार्ने योजनाअनुरुप सरकारले ५ वर्षका लागि रणनीति तयार गर्दैछ। वित्तीय नीतिमा सुधार, बजेट,आयव्यय, राजस्व जस्ता विषय समेटेर सरकारले वित्तीय सुधार रणनीति तयार गर्न लागेको हो। सरकारले पहिलो चरणमा रणनीतिको मस्यौदा तयार पारेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट