logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

    अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

    819
    SHARES
    अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

    काठमाण्डौ । संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।



    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, १२ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट