logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

    ७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

    845
    SHARES
    ७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार

    काठमाण्डौ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ७० अंकले बढेको छ । २६६२ बिन्दुबाट सुरु भएको बजार ठुलो अंकले बढ्दा परिसूचक २७२७ बिन्दुमा उक्लिएको हो ।



    आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार कारोबार भएकामध्ये २०२ कम्पनीको मूल्य बढ्यो । ७ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो ।

    आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । यसमध्ये लघुवित्त उपसमूह ४.९२, निर्जीवन बिमा ३.७१, लगानी ३.३८, विकास बैंक ३.१५ प्रतिशतले बढ्यो ।


    अर्थ चाैतारी
  • आइतबार, २० माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट