logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन

    समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन

    1.3K
    SHARES
    समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन

    काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । हाल कम्पनीको कुल ८१ लाख ८९ हजार ११४ कित्ता सेयर सूचीकृत छ ।



    यसमा संस्थापक समूह तर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधाण समूह तर्फ ४० लाख १२ हजार ६६६ कित्ता रहेको छ ।

    संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत अनुपात हुने गरि संस्थापक समूहको ६ लाख ८५ हजार १३६ कित्ता सेयर फागुन ४ गतेदेखि सर्वसाधारणभा अभिलेख गरिएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ४ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट