logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

    पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

    1.1K
    SHARES
    पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

    काठमाण्डौ । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।



    सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ ।

    उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ७ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट