logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

    गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

    871
    SHARES
    गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

    काठमाण्डौ । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् ।



    कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन् ।

    यी दुई सञ्चालकलाई आज बैशाख १५ गतेदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट