logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • २८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)

    २८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)

    728
    SHARES
    २८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)

    काठमाण्डौ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।



     

    प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखामा रहेका अनुपशमशेर जबरा नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा भएका छन् भने कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत अबिनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएका छन् ।

    हेर्नुहोस् सूची :

    1

    2

    3

    45


    अर्थ चाैतारी
  • शनिबार, १७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट