logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    715
    SHARES
    नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।



    कम्पनीले यसअघि यी शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि समेत बिक्री खुला गरेको हो।

    उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संगठित संस्थाले अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, २६ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट