logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, कस्तो छ सेयर स्वाप रेसियो?

    मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, कस्तो छ सेयर स्वाप रेसियो?

    858
    SHARES
    मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, कस्तो छ सेयर स्वाप रेसियो?

    काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा गएका छन्। दुई कम्पनीहरूले आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।



     

    सम्झौतामा संयोजक सुदीप घिमिरे पोखरा फाइनान्सका तर्फबाट संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।

     

    दुवै कम्पनी बराबर हैसियत रहने गरी पोखरा फाइनान्स र समृद्धि फाइनान्स एकआपसमा गाभिएका हुन् । १ बराबर १ सेयर स्वाप रेसियोमा रहेर दुई कम्पनी एक मर्जरमा गएका हुन्।

     

    मर्जरपछि यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, ४ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट