logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • २८७५ बिन्दुमा पुग्यो नेप्से, १४० कम्पनीको मूल्य बढ्यो

    २८७५ बिन्दुमा पुग्यो नेप्से, १४० कम्पनीको मूल्य बढ्यो

    598
    SHARES
    २८७५ बिन्दुमा पुग्यो नेप्से,  १४० कम्पनीको मूल्य बढ्यो

    काठमाण्डौ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ ।



    आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको हो ।

    सोमबार ३२५ कम्पनीको २ कम्पनीको १० अर्ब ८२ करोड रुपेयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    साथै, शिवभ् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

     


    अर्थ चाैतारी
  • सोमबार, १९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट