logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नाडा अटो शोका लागि फ्लाइङ ट्याक्सी आइपुग्यो

    नाडा अटो शोका लागि फ्लाइङ ट्याक्सी आइपुग्यो

    1.1K
    SHARES
    नाडा अटो शोका लागि फ्लाइङ ट्याक्सी आइपुग्यो

    काठमाण्डौ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौँ आइपुगेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ ।



     

     

    यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा नाडा अटो शो २०२५ मा सार्वजनिक प्रदर्शन गरिनेछ । १७औँ संस्करणको नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा हुनेछ ।


    अर्थ चौतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट