logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने

    टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने

    767
    SHARES
    टेनेक्स हाइड्रो होल्डीङ्गले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न भदौ २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे साधारणसभा बोलाएको छ।



    उक्त साधारणसभाले आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायहरूसँग अनुमति माग्ने र यो गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

     

    यसका साथै गत आवको वित्तीय विवरणहरू पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, प्रथम सञ्चालक समिति चयन गर्ने र सञ्चालकहरूलाई बाधा अड्काउ फुकाउका लागि अधिकार दिने प्रस्ताव पनि रहेका छन्।


    अर्थ चौतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार