logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    871
    SHARES
    यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ।



     

    त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.४५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३८.०६ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ तोकिएको छ।

     

     

    त्यस्तै १०० दक्षिण कोरियन वनको खरीददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ, एक मलेसिनय रिंगिटको खरीददर ३३.१८ रुपैयाँ र बिक्रीदर ३३.८२ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५७.६७ रुपैयाँ र बिक्रीदर ४५९.६३ रुपैयाँ निर्धारण गरिएको छ।


    अर्थ चौतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट