logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

    सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

    1.4K
    SHARES
    सिटिजन्स क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाण्डौ । योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरिएको छ।



    क्यापिटल सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड–२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।

     

    यी दुवै योजनाको लाभांश वितरणार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ भदौ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यी योजनाको लाभांश पाउन योग्य हुनेछन्।


    अर्थ चौतारी
  • सोमबार, २ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट