logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

    हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

    481
    SHARES
    हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

    काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।



    कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।

     

    गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

    अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको यस कम्पनीको सेयर मूल्य हाल १२४१ रुपैयाँ छ ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट